गौशालामा बाल भित्ते पत्रिका तथा उद्घोषण तालिम
गौशाला ,भदौ ५ गते
महोत्तरीको गौशालामा बाल भित्ते पत्रिका तथा उद्घोषण तालिम सम्पन्न भएको छ । शनिबार गौशाला नगरपालिका ५ स्थित रहेको पुरानो नगरपालिकाको भवनमा नगर स्तरीय बाल क्लब संजालका सदस्यहरुलाई बाल भित्ते पत्रिका तथा उद्घोषण तालिम सम्पन्न भएको हो ।
सामुदायिक परिवार कल्याण संघ (सिएफडब्लुए) को आयोजना र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बालबालिकाकै सहभागितामा तालिम संचालन गरिएको हो । तालिम ३ दिन सम्म संचालन भएको छ ।
बालबालिकाको संरक्षणको लागि तालिम संचालन गरिएको बाल संजालका अध्यक्ष नेहा झाले बताइन ।
तालिम समापन कार्यक्रममा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,रेडियो जुनतारा १०३.४ मेगाहर्जका संचालक निरन्जन कुमार साह ,गुनु सुनार ,विद्या बस्नेत ,क्षिरिंग दोर्जे योन्जन, बिमल आले मगर , नगर स्तरीय बाल क्लब संजालका सदस्यहरुको सहभागिता रहेको थियो ।
बालबालिकाको विकासको तालिम संचालन गरिएकोमा वडा अध्यक्ष गुप्ताले आयोजक प्रति आभार व्यक्त गरेका छन् । उनले यस्ता किसिमका तालिमहरुले बालबालिकाको मानसिक ,संवेगात्मक तहबाट विकास गर्न मद्धत पुग्ने बताए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments