मधेश प्रदेशका गृह मन्त्रि साहद्वारा एकै दिन २ प्रहरी कार्यालय भवनको समुद्घाटन
निरन्जन कुमार साह
गौशाला ,भदौ ७
मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले एकै दिन २ प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् ।
गृह मन्त्रि साहले महोत्तरीको इटहर्वा कट्टी प्रहरी चौकीको नवनिर्मित कार्यालय भवन ,ब्यारेक ,भान्छाघर ,शौचालय तथा स्नानगृह र इलाका प्रहरी कार्यालय लोहारपट्टिको प्रहरी कार्यालय – ब्यारेक मेस ,शौचालय ,स्नान गृहको आज एकै दिन उद्घाटन गरेका हुन् ।

इलाका प्रहरी कार्यालय लोहारपट्टिको नवनिर्मित भवनको निर्माण लागत २ करोड ८१ लाख ३६ हजार ३४ रकम रहेको छ । त्यस्तै प्रहरी चौकी इटहर्वा कट्टीको भवनको निर्माण लागत १ करोड ९७ लाख ६९ हजार ९३ रकम रहेको छ ।
उद्घटन समारोहमा मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साह ,निमित प्रमुख जिल्ला अधिकारि उपेन्द्र न्यौपाने ,मधेश प्रदेश जनकपुरधामका गृह तथा संचार मन्त्रालयका राज्य मन्त्रि रुवी कुमारी कर्ण ,मनरासिस्वा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी लगायत विभिन्न प्रहरीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गृह मन्त्रि साहले प्रहरी कार्यालयको नवनिर्मित भवनले प्रहरीहरुलाई थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments