गौशालाको श्री जनता आधारभूत विद्यालयमा छात्रछात्राहरुलाई पोशाक वितरण

4 वर्ष पहिले प्रकाशित

(2079-05-07 B.S.)

4509 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला ,भदौ ७

महोत्तरीको गौशालामा रहेको श्री जनता आधारभूत विद्यालयमा छात्रछात्राहरुलाई पोशाक वितरण गरिएको छ । गौशाला नगरपालिका वडा न. इँटाटार स्थित रहेको श्री जनता आधारभूत विद्यालयमा बाल कक्षा देखि ६ सम्म अध्ययनरत १५० जना छात्रछात्राहरुलाईहरुलाई ड्रेस वितरण गरिएको गौशाला १ रामनगरका वडा अध्यक्ष नविन साहले जानकारी दिए ।

अहिले १५० जना छात्रछात्राहरुलाई र केहि दिन पछी विद्यालयका वाकी सबै विद्यार्थीलाई पोशाक वितरण गरिने उनले बताए ।

सो पोशाक छात्रवृत्तिको रकमबाट वितरण गरिएको हो । विद्यालयमा ८० प्रतिशत हाजिरी भएका विद्यार्थीलाई मात्र वर्षेनी यो सुविधा प्रदान गरिने वडा अध्यक्ष साहले बताए ।  साथै विद्यार्थीको पढाईप्रति रुची र लगनशिलाता निर्माण गर्ने उद्देश्यले पोशाक वितरण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले