औरहीमा एक शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट ,अस्पतालमा भर्ना

4 वर्ष पहिले प्रकाशित

(2079-05-11 B.S.)

11592 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला ,भदौ ११ 

महोत्तरीको औरही स्थित एक शिक्षकले छात्रालाई निर्घात कुटपिट गरेका छन् । श्री प्रसाद सिंह मा.वि . औरही विद्यालयका शिक्षक दिपेश यादवले सोहि विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा आरति कुमारी महरालाई कुटपिट गरेका हुन् ।शिक्षकको पिटाईबाट घाइते भएकी महरा अहिले राधा कृष्ण पोलिक्लिनिकमा भर्ना छिन ।

निलडाम बसेको तस्विर

बिहिबार विद्यालयमा महराले गृहकार्य नबनाएको निहुमा शिक्षक यादवले ५ स्टिक पिठ्युमा हानेको पिडित महराले बताइन । शिक्षकको कुटाईले उनको पिठ्युभरि निलडाम बसेको महराकी आमा पुर्व विद्यालय व्यवस्थापन समितिका सदस्य सुन्दर कला महराले बताइन । कुटपिटबाट बिरामी भएकी छोरीलाई ज्वरो आएपछी हस्पिटलमा भर्ना गर्नुपरेको बुबा साजेंद्र महराले गुनासो गरे ।

उनले भने, "हामी गरिब छौ फलफुल बेचेर आफ्नो जिविकोपार्जन गरिरहेका छन् । छोरीलाई राम्रो शिक्षा आर्जन होस् भनेर विद्यालयमा नियमित पठाउछौ तर त्यहाँ पढाउनुपर्ने सट्टामा यसरि कुटपिट गरेपछी शिक्षकबाट आफ्नो बालबच्चा सुरक्षित हुन्छ भनेर कसरि विश्वास गर्ने ।" 

पिडित महराको परिवारले दोषी शिक्षकमाथि कारवाहीको माग गर्दै प्रधानाध्यापक शिव शरण यादव समक्ष पुग्दा प्रधानाध्यापकले १ हजार दिएर घटना मिलाउने प्रयास समेत गरेको महराकि आमा सुन्दर कलाले बताइन्  ।

यता शिक्षक दिपेश यादवले आफुले ति बालिकालाई पिटेको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले