नेविसंघका कार्यकर्ताहरुले त्रिविको पत्रकार सम्मेलन बिथोलेपछी भयो झडप ,तिन जना घाइते
काठमाडौं ,भदौ १२ गते
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पत्रकार सम्मेलन नेविसंघका कार्यकर्ताहरुले बिथोलेका छन् । आइतवार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरूले बिथोलिदिएका हुन् । त्रिवि प्रशासनले त्रिवि परिसरमै गरेको पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
नेविसंघका कार्यकर्ताहरूले आक्रमणको धम्की दिएको, पटक–पटक तोडफोडमा उत्रिएको भन्दै सरकारसँग सुरक्षा माग गर्न त्रिवि प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
नेविसंघका कार्यकर्ताहरू नाराबाजी गर्दै आफूहरूविरुद्ध गरिएको पत्रकार सम्मेलनस्थलमा पुगेका थिए । नेविसंघको नाराबाजीपछि एमालेनिकट अनेरास्ववियुले प्रतिकार गरेको थियो ।
नाराबाजीसहित पुगेका नेविसंघका कार्यकर्ता र अनेरास्ववियुका कार्यकर्ताबीच केहीबेर घम्साघम्सी भएको थियो । दुई पक्षबीच केहीबेर झडप भएको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । झडपमा दुईजना विद्यार्थी र एकजना प्रहरी घाइते भएका कीर्तिपुर प्रहरीले जनाएको छ ।
दुई पक्षबीचको झडपपछि अनेरास्ववियुले त्रिवि परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । आफूहरू त्रिवि परिसरमा रहेको फोहर र त्रिवि प्रशासनको बेथिति सफा गर्न लागिपरेको बरालले बताइन् ।
यसअघि त्रिविले विज्ञप्ति जारी गरी विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षा मागेको थियो ।
त्रिवि परिसरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । त्रिविले यसअघि नेविसंघका सदस्यहरुले तालाबन्दी, घेराउ, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप लगाएको थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments