नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज सुरू, आज दर खाने दिन

काठमाडौं ।भदौ, १३
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ ।
पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा-मिठा परिकार बनाएर दर खाने गरिन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ ।
मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ । महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् ।
पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक-भडक मौलाउँदै गएको छ । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् ।
तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
4 दिन पहिले
रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति
गौशाला,असोज २२ गते । शनिबार र आइतबार लगातार धेरैभन्दा धेरै पानी परेपछि महोत्तरीमा सयौँ परिवार घरबारविहीन भएका..
6 दिन पहिले
बाढीको पानीमा डुबेर बालकको मृत्यु
गौशाला, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।जलेश्वरमा ..
6 दिन पहिले
जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट
महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारम..
7 दिन पहिले
जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..
जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चार दिनदेखि अवरुद्ध जलेश्वर फिडरअन्तर्गतको विद्युत सेवा प..

अविरल वर्षाका कारण देशभर ४६ जनाको मृत्यु, ६ जना बेपत्ता
महोत्तरी, असोज २० गते । असोज १७ गतेदेखि असोज १९ गतेसम्म देशभर परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा ४६ जनाक..
8 दिन पहिले
अविरल वर्षाले मधेशमा तीनजनाको मृत्यु , चार सयभन्दा बढी घ..
महोत्तरी, असोज १९ गते । मधेश प्रदेशका अधिकांश जिल्लामा शनिबार विहानैदेखि लगातार पानी परेका कारण तीनजनाको मृत्..
9 दिन पहिले
जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..
जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चा..
रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति
गौशाला,असोज २२ गते । शनिबार र आइतबार लगातार धेरैभन्दा ..
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र प..
जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट
महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरी..
कमेन्ट गर्नुहोस्
view comments