ज्यान भन्दा प्यारो हाम्रो जन्म भुमि

6 वर्ष पहिले प्रकाशित

(2077-02-20 B.S.)

5827 पटक देखिएको

धेरै वर्ष पहिला नालापानी युद्ध भएको थियो। युद्धमा नेपाली सेना अर्थात वीर गोर्खालीले आफ्नो ज्यानको पर्वाह नगरी नालापानीलाई अंग्रेजहरूबाट बचाएका थिए। त्यसरी नै अब फेरि भारतबाट हामीले कालापानी, लिपुलेख र लिम्पियाधुरा बचाउनुपर्छ।

धेरै पछि नेपालको इतिहास दोहोरिने बेला आएको छ। फेरि अरू देश नेपालीको बहादुरी र साहसको अगाडि हार्नु पर्ने बेला आएको छ। त्यसैले हामीले आफ्नो पुर्खाहरूको त्यागलाई सम्झेर यो देशलाई बचाउन पछि सर्नु हुँदैन।

अहिले पनि हाम्रो देशमा धेरै देशभक्तहरू बाँकी नै छन्। देशका लागि संसारसँग लड्ने मानिस अझै नेपालमा छन्। विदेशमा धेरै नेपालीले आफ्नो श्रम त बेचेका छन् तर कसैले आफ्नो स्वाभिमान बेचेका छैनन्।

अहिले भारतले हामीसँग हाम्रो भूमी खोस्दै छ। यो अवस्थामा नेपालकी छोरी मनीषा कोइराला जो भारतमा नै बस्छिन् उनले भारतबाट नै नेपालको पक्षमा बोलेको हुनाले भारतले गाली पनि गर्‍यो। उनी जहाँ बसे पनि आफ्नो देशको भलाई नै सोचिरहिन्। हाम्रो देशमा अझै पनि धेरै मानिस छन् जो आफ्नो देशको लागि जे पनि गर्न सक्छन्। त्यसैले यो देश अझै पनि सुरक्षित छ।

कालापानी, लिपुलेख र लिपियाधुरा नेपालकै हो। यो कुराको प्रमाण पुरानो इतिहासमा पनि पाइन्छ। भारतले पहिला पनि नेपालको धेरै ठाउँ लगिसकेको छ। अहिले फेरि भारतले हाम्रो भुमी खोस्ने आट गरेको छ तर अब भने नेपाली चुप बस्दैनौं। हामी सबै अब एकजुट भएर भारतसँगको यो लडाइँ जितेर आफ्नो देश र जन्म भूमिलाई   बचाउनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

1 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

3 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

4 दिन पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

12 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

16 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..