करेन्ट लागेर एक जनाको मृत्यु
बीरगन्ज,१६ भदौं
करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पर्साको बीरगन्ज महानगरपालिका वडा नं.२२ जगरनाथपुरमा रहेको सर्वोत्तम स्टील उद्योगको भवन बनाउने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।
स्टीलको थप भवन निर्माणको कार्य चली रहेको वेला तल्लो तल्लाको जग ढलानको लागि सिमेन्ट र गिट्टी वालुवाको मिश्रण भाईब्रेसन मेसिनले सम्याउने क्रममा एक्कासी मेसिनको तार सर्ट भई ढलानमा काम गरी रहेका दुई जना कामदारको करेन्ट लागेर घाइते भएको छ । अस्पताल पुर्याउने वितिकै चिकित्सकले एक जनालाई मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. १ वस्ने १७ वर्षिय रबिन थारु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका बर्दिया राजापुर नगरपालिका वडा नं. ६ बस्ने सिताराम थारुको बीरगन्जको बायोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा जाँचबुझ गरी फर्केको प्रहरी टोली रिर्पोटको अधारमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments