जबराले दिए ६ वटा प्रश्नको जवाफ, १९ गतेसम्मको लागि बैठक स्थगित
काठमाडौ,१६ भदौ ।
सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले महाभियोग सिफारिस समितिमा ६ वटा प्रश्नको जवाफ दिएका छन् । संसद सचिवालय सिंहदरबारमा बिहीवार बसेको बैठकमा चोलेन्द्रसमशेर जबराले आज दुईवटा प्रश्नको जवाफ दिएका छन् । भदौ १९ गते ११ बजेसम्मको लागि बैठक स्थगित भएको समितिको सभापतित्व गरेका रामबहादुर विष्टले बताए ।
प्रधानन्यायाधीशको कार्यक्षमता, न्यायिक मूल्य मान्यता समाप्त गरेको भन्ने आरोपको जवाफ जबराले दिएका छन् । बुधवार पहिलो दिनको बयानका क्रममा चोलेन्द्रसमशेर जबराले राजनीतिक दलका नेतादेखि सर्वोच्चका न्यायाधीश र वरिष्ठ अधिवक्तासम्मको पोल खोलेका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments