टिकटकले परिवर्तन गर्दै छ समाजलाई
निरन्जन कुमार साह
टिकटकले अहिले समाजलाइ परिवर्तन गर्दै छ । टिकटकले समाजलाइ आफ्नो संस्कृती भुलाउदै नयाँ सस्कृती तर्फ लैजाँदै छ । समाजलाई परिवर्तनको मुलधारमा टिकटकले आफ्नो संस्कारलाई भुलाएर अश्लिलता उदण्डता जस्तो प्रबृत्तिलाई निम्त्याएको छ । टिकटकले समाजलाई बुवा छोरा छोरी श्रीमती बीचको सम्बन्धलाई निर्लज बनाउदै छ ।
टिकटकबाट छोरी छोरा कता जादैछ्न । आभिभावकहरु यसप्रति चासो लिनुको सट्टा पैसा आएकोले घरपरिवार बसि बसि पैसा आको खुसी व्यक्त गर्दै छ्न नेपालमा अहिले टिकटकले एक आपसमा द्वन्द्व उत्पादन गरेको छ । कतै टिकटक बन्दको नारा गुन्जिरहेको छ भने कतै बन्द गर्नेप्रती बिरोध पनि भईरहेको छ ।
टिकटकमा महिलाहरु सानो सानो लुगा लगाएर पैसा ठग्ने गर्दै छ्न । विदेशमा अनेकौ सपनाहरु बोकेर घरपरिवारलाई छोडेर विदेश पुगेका नेपालीहरु महिनाको लाखौ लुटाउने गर्दछ्न । टिकटकरहरुले आफ्नो अर्ध अङ्ग देखाउने र लोभ्याए पछि गिफ्ट माग्ने गर्दछ्न । घरमा पैसा माग्दा कम्पनीले पैसा नदिएको बहाना बनाउदै घरपरिवारलाई ठगेर बिचल्लीमा पारिरहेका छन् । टिकटकरको लाइभमा न आउदा 'मेरो मुटु फेफरा धडकन' भन्दै लाइभमा आउन आग्रह गर्ने पनि गर्दछन ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
4 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
14 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
14 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..

कमेन्ट गर्नुहोस्
view comments