युवा जनमत संघ सप्तरीको पुनर्गठन कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-05-18 B.S.)

3526 पटक देखिएको

सप्तरी ,भदौ १८

सप्तरीमा युवा जनमत संघ सप्तरीको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम राजविराजको जयन्ति भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

जसमा नरेश अधिकारीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा स्वराजी पप्पु पंजियार, उपेन्द्र कु मण्डल,सचिवमा सरोज यादव , सह- सचिवमा मुकेश कुमार सिंह ,गंगा प्रसाद साह ,कोषाध्यक्षमा अजय कुमार मण्डल ,सह-कोषाध्यक्षमा संजय कुमार मण्डल ,अनिल यादव रहेका छन् ।

युवा जनमत संघको सप्तरी जिल्ला इन्चार्ज ममता झाको अध्यक्षतामा सम्पन्न उक्त समिति पुनर्गठन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य सुरेन्द्र शर्मा (मधेशी)लगायत युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले