औरही नगरपालिकाको कार्यालय प्रमुखमा उपसचिव सुर्य प्रसाद दाहाल
निरन्जन कुमार साह
महोत्तरीको औरही नगरपालिकामा संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयबाट कार्यालय प्रमुखको रुपमा उपसचिव सुर्य प्रसाद दाहाल हाजिर भएका छन् । यो भन्दा पहिला निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा धिरेन्द्र लाल कर्ण कामकाज संचालन गर्दै आइरहेका थिए ।
नगरपालिकामा दक्ष तथा अनुभवी कार्यालय प्रमुखद्वारा सम्पूर्ण काम सहज रुपमा गर्न सकिने र औरही नगरपालिकामा बिगतको दिन भन्दा गुणस्तरीय विकास गर्नको लागि प्रशासनीय दर्जाको कर्मचारी ल्याउनु आवश्यक परेकोले दाहाललाई ल्याइएको नगर प्रमुख प्रदिप कुमार खड्काले जानकारी दिएका छन् ।
उनलाई नगर प्रमुख खड्का लगायत कर्मचारीहरुले आज स्वागत गरेका छ्न् ।
यस अघि धनुषाको हंसपुर नगरपालिकामा दहालले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments