सर्लाहीमा १२ जना जुवाडे पक्राउ
भदौ २० गते ।
सर्लाहीमा १२ जना जुवाडे पक्राउ परेका छन्। दुई बजे रातिमा जुवा खेल्ने १२ जना जुवाडे पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा महोत्तरीको वर्दिबास नगरपालिका ८ का २९ वर्षीय हिराबहादुर श्रेष्ठ, औरही नगरपालिका २ का ३८ वर्षीय हरिनारायण महतो, सर्लाहीको हरिवन २ का ४९ वर्षीय टीकाप्रसाद घिमिरे, लालबन्दी नगरपालिका १ का ३४ वर्षीय चान्द खाँ, हरिवन २ का ३० वर्षीय भिम लामा, कोडैना गाउँपालिका २ का ५४ वर्षीय चुनीलाल चौधरी पक्राउ परेका छन्।
यस्तै हरिवन नगरपालिका १ का ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, वडा २ का ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङ, पर्सा प्रसौनीभाठा नगरपालिका २ का ५४ वर्षीय पानालालप्रसाद साह र धनुषाको मिथिला बिहारी नगरपालिका ७ का ५९ वर्षीय ईश्वरी साह रहेका छन्।हरिवन नगरपालिका २ स्थित छाप्रोमा कौडा खेलीरहेको सूचनापछि प्रहरीले छापा हान्दा १२ जना पक्राउ परेको प्रहरी प्रवक्ता विजय यादवले जानकारी दिए ।प्रहरीले आइतवार राति २ बजे छापा हान्दा जुवा खेलीरहेको अवस्थामा १२ जनालाई पौने तीन लाख रकमसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएका छन् ।
यस्तै प्रहरीले जुवाको खालबाट २ लाख ७१ हजार ६०० नेपाली रुपैयाँ, २५० भारतीय रुपैयाँ, कौडा ४ पिस, तास ४ पिस, पाउडर २ बट्टा, ओछ्याउने कारपेट २ थान, काठको तक्था ४ थान, हुक्का १ थान, सानो ईन्भटर १ थान र ८ वटा मोबाइल बरामद गरेको हो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments