मालपोत कार्यालयको कामकाज कलैयाबाट गर्न देवताल बासीको माग
उपेन्द्र पासवान
भाद्र २० गते
बारा जिल्लाको सदरमुकाम कलैयामा रहेको मालपोत तथा नापी कार्यालयबाट सेवा पाउँदै आएको देवताल गाउँपालिकाका जनताहरुले अब उप्रान्त भने सिम्रौनगढबाट सेवा पाउने विषयले पालिका भरीका जनप्रतिनधि तथा आमनागरिकहरु निकै आक्रोशित भएका छन्।

मालपोत र नापी कार्यालय बाराले केही दिन अगाडि सिम्रौनगढ शाखाबाट देवतालको कामकाज हुने जानकारी दिए लगत्तै देवताल गाउँपालिकाका जनता जागरुक भएका छन् ।
पायक पर्ने ठाउँमा सुविधा नदिई अपायक पर्ने ठाउँमा सुविधा दिएर दु:ख दिने काम भएकोले देवताल गाउँपालिकाका स्थानीयबासी स्वस्फुर्तले जागरुक भएका छन् । मालपोतको कामकाज कलैयाबाट गर्न र गराउनको लागि देवताल गा. पा. को सेवा ग्राही राजनितीक दलका नेताहरु तथा जनताहरुले भुमी सुधार तथा मालपोत कार्यलय बारा कलैयाको प्रमुख गोपाल प्रसाद बराल र प्रमुख जिल्ला अधिकारि कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएको छ ।

त्यसैगरि ज्ञापनपत्र बुझाउनको लागि देवताल वडा न. ४ का पुर्व वडा अध्यक्ष मिस्री लाल सहनी, वडा न. ५ का वडा अध्यक्ष सुरेश साह, वडा न. १ वडा अध्यक्ष अरुन कुमार सिङ. नेता रामचन्द्र चौधरी. अबास अन्सारी. राजकिशोर पण्डित , पोषण गिरि, शुदर्शन पण्डित , मदन कुमार सिंह, लगाएतको विशेष उपस्थिति रहेको थिए । देवताल गाउँपालिकाको काम काज कलैयाबाट नभए देवताल बासी आन्दोलनमा जाने चेतावनी समेत दिएका छन ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments