नेपाल राष्ट्रबाद संघद्वारा राष्ट्रियता झल्काउन एक घर एक राष्ट्रिय झण्डा अभियान पोखरियाबाट सुरु
पवन प्रसाद साह
वीरगंज, पर्सा
नेपाल राष्ट्रबाद संघद्वारा राष्ट्रियता झल्काउन एक घर एक राष्ट्रिय झण्डा अभियान पोखरिया बाट सुरु भएको छ।
नेपाल राष्ट्रबाद संघ केन्द्रीय कार्यालय वीरगंज पर्साले राष्ट्रको राष्ट्रियता र विश्वले दिएको उपाधि हिन्दुराष्ट्र अधिराज्यमाथि प्रहार भएकोले आजको मितिबाट राष्ट्रियता झल्काउनका लागि प्रत्येक घरमाथि १ एउटा राष्ट्रिय झण्डा हुनैपर्छ अभियान थालेको छ।
"हाम्रो मुलुक सनातन हिन्दु अधिराज्य हुनैपर्छ " भन्ने नाराका साथ राजा राजसंस्था हिन्दु अधिराज्य कायम गरेर छाड्ने अभियानले देशमा शान्ति शुरक्षा विकास हुनुपर्छ भन्दै पोखरिया बजारको परिक्रमा गरी नेपाल राष्ट्रबाद संघ केन्द्रीयका केन्द्रिय अध्यक्ष जनकलाल शाहले राष्ट्रिय झण्डा स्थापना गरेका छन।
नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष संगिता देवी शाह, उपाध्यक्ष उमाशंकर प्रसाद कलवार, हरेराम प्रसाद रौनियार, राजिन्द्र पाल, राधाकृष्ण प्रसाद चौहान,खेदु ठाकुर लोहार,खुबलाल साह कानु,इदा मिया, वकिल देवान,बुला महतो चौहान, पृथ्वी झा, बिष्णु कुमार दास, बजरंगी साह, अच्छेलाल साह, संतोष कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments