मा. वि. रजखोरमा गृह मन्त्री साह द्वारा छात्राहरुलाई ब्याग वितरण
निरन्जन कुमार साह
गौशाला,भदौ २१
महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ अन्तर्गत रहेको मा . वि. रजखोरमा मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले ब्याग विवरण गरेका छन् ।
मधेश प्रदेशको गृह तथा संचार मन्त्रालय द्वारा संचालित सुरक्षित बेटि अभियान अन्तर्गत मन्त्रि साहले छात्राहरुलाई ब्याग वितरण गरेका हुन् ।

रजखोर मा.वि मा कक्षा ९ मा अध्यनरत ४४ जना छात्राहरुलाई ब्याग वितरण गरिएको हो ।
मन्त्री साहले शिक्षित र आदर्श समाजको निर्माण गर्नको छोरी शिक्षित हुनु अत्यावश्यक रहेको बताए । उनले भने , “बेटिलाई सुरक्षित राख्नुपर्छ । जब सम्म हामी बेटिलाइ राम्रो शिक्षा प्रदान गर्न सक्दैनौ , तब सम्म बेटि सुरक्षित हुदैन । त्यसैले यो योजना लयाईएको हो । बेटि हरुलाइ पढन सुबिधा होस र पढाइ प्रती चासो बढौस भनेर हौशलाको रुपमा यो ब्याग वितरण गरेका हौ ।"
उनले गर्भमा रहेको छोरीलाई गर्भपतन गर्ने र गर्भ छोरालाई चाहिँ सुरक्षित राख्ने सोचलाइ बदल्नुपर्ने बताए ।
ब्याग वितरण गरेकोमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बिक्रम साहले मन्त्री साहलाइ धन्यवाद दिएका छन । साथै उनले यस विद्यालयमा मन्त्रि साहले अनेकौ योगदान पुर्याएको दावी समेत गरे ।

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
12 घन्टा पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
6 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
14 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
15 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
12 घन्टा पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
6 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
14 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
15 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
17 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
18 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments