माननीय दिल कुमारी साहले गरिन ४ जनता आवास घरको शिलान्यास

4 वर्ष पहिले प्रकाशित

(2079-05-23 B.S.)

6328 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला , भदौ २३ गते

महोत्तरीको बर्दिवास नगरपालिका वडा न. १४ मा ४ घर परिवारलाई प्रदान गरिएको २ कोठे भवनको प्रतिनिधि सभा सदस्य माननीय दिल कुमारी साहले शिलान्यास गरेकी छिन । 

मधेश प्रदेश सरकारको शहरि विकास तथा भवन कार्यालय धनुषा महेन्द्र नारायण निधि विपन्न आवास योजना अन्तर्गत ति आवासको निर्माण गर्न लागिएको हो ।प्रति आवास ५ लाख ३७ हजार बजेट रहेको छ । 

जसमा २ कोठे भवन, शौचालय , किचेन, कल निर्माणको योजना रहेको माननीय दिल कुमारी साहले जानकारी दिईन ।  बर्दिवास नगरपालिका वडा न. १४ निवासी बिरबहादुर मोक्तान ,सोमबहादुर घिसिंग ,कृष्ण कुमारी योन्जन र कैली कुमारी गेलाललाई ति आवास प्रदान गरिएको हो  ।  विपन्न र घरवारविहीन रहेको परिवारलाई यो सुविधा दिदा उक्त घरपरिवारले धेरै खुशी व्यक्त गरेका छ्न । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले