पुजा समुहलाई माननीय साहद्वारा २५ ओटा कुर्सी हस्तान्तरण

4 वर्ष पहिले प्रकाशित

(2079-05-24 B.S.)

4899 पटक देखिएको

गणेश कुशवाहा 

गौशाला ,भदौ २४ गते 

गौशाला नगरपालिका वडा नं ४ स्थित रजखोरमा  प्रतिनिधि सभा सदस्य  माननीय दिल कुमारी साह द्वारा २५ ओटा कुर्सी पुजा महिला समुहलाई प्रदान गरिएको छ ।

उक्त समुहको अध्यक्ष मिना देवी साह ,उप-अध्यक्ष सुनौना देवी साह र सचिव विल्टुनिया साह लगायतका समुहको सम्पुर्ण सदस्यको उपस्थितिमा माननीय साहद्वारा कुर्सी हस्तान्तरण गरिएको हो।

पुजा महिला समुह करिब ३५ जना महिला सदस्यहरु मिलाएर समुह बनाएको छ । यो समुह करिब २२ वर्ष देखि संचालनमा रहेको समुहको अध्यक्षले बताइन ।

पुजा समुहका सदस्यहरु द्वारा करीब १५ लाख रकम  जम्मा भईसकेको समुहका अध्यक्ष साहले बताइन । जम्मा भएको रकम समुहका सदस्यलाई कर्जा दिने गरेको समुहका सचिब बिलटुनिया साह बताईन ।

उक्त कार्यक्रममा मधेश प्रदेश सरकार गृह तथा सञ्चार मन्त्रालय मन्त्री भरत प्रसाद साहका सोक्य सचिव , वडा ४ का बुद्धजिवि समाजका भरभलादमिहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

12 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले