करेन्ट लागेर एक जनाको मृत्यु
२६ भदौं .
करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।आइतबार बिहान करिब ७ बजेको समयमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ३ घर भई हाल बीरगन्ज महानगरपालिकाको वडा नं. १३ राधेमाई वस्ने फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा सखुवा प्रसौनी गाउँपालिकाका वडा नं. ६ लखनपुर बस्ने २७ बर्षिय ईसराईल मियाँको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
करेन्ट लागेर गम्भिर घाईते मियाँ भएको जानकारी प्राप्त हुनसाथ तत्कालै इलाका प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले घाइतेलाई उपचारको लागि तराई हस्पिटल बीरगन्ग पठाएको थियो ।
गम्भीर अवस्थामा हस्पिटल पुर्याइएका मियाँलाई चिकित्सले केहि वेरमै मृत घोषणा गरेको थियो । घटनाको बिषयमा प्रहरीले शवको जाँच बुझ गरी मुचुल्का उठाई अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments