त्रिचन्द्र क्याम्पस अघि गरेको प्रदर्शनमा प्रहरीले गरे  हस्तक्षेप, प्रहरी माथि ढुंगामुढा

4 वर्ष पहिले प्रकाशित

(2079-05-26 B.S.)

3041 पटक देखिएको

भदौ, २६ 
राष्ट्रपतिको विरोधमा नेपाल विद्यार्थी संघले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै  त्रिचन्द्र क्याम्पस अघि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।राष्ट्रपतिको पुत्ला जलाउने क्रममा  नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आइतबार क्याम्पस अगाडी  प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबिच झडप भएको थियो । प्रहरी र विद्यार्थीबिच ढुंगा हानाहान भएपछि सो क्षेत्रको यातायात केहिबेर अवरुद्ध भएको थियो भने झडपका क्रममा केहि विद्यार्थी घाइते भएका छन् । बिद्यार्थीहरुले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गर्दै नारावाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले