बर्दिवासमा लघु वित्तीय संस्था विरुद्ध संघर्ष समितिको प्रदर्शन

4 वर्ष पहिले प्रकाशित

(2079-05-26 B.S.)

3704 पटक देखिएको

निरन्जन कुमार साह 

बर्दिवास ,भदौ २६ गते 

महोत्तरीको बर्दिवासमा लघु वित्तीय संस्था विरुद्ध संघर्ष समितिले लघु वित्तीय संस्थाको विरुद्धमा प्रदर्शन गरेका छन् ।

'बाँचौ ,बाचाऔं र अघि बढौ, लघु वित्तीय संस्थाहरुको ज्यादतिको विरुद्धमा एकजुट होऔ' भन्ने नाराका साथ समितिले प्रदर्शन गरेका छन् ।

नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर ,लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनाह गर ,आमगरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर ,आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर ,समाजवादी अर्थतन्त्र विकास गर लगायतका माग राखी उनीहरुले प्रदर्शन गरेका हुन् ।

संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा उक्त प्रदर्शन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

12 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले