दुःखको घडिमा युवा संजालको साथ ।।
महोत्तरी।जनसहयोगी युवा संजाल वर्दिवासले औरहीका श्याम चौधरीलाई खाद्यान्न सामग्री सहित राहत प्रदान गरेका छन । वुधबार विहान औरही नगरपालिका २ का श्याम चौधरीलाई सजालले २ वोरा चावल, दाल, नुन, तेल, सावुनसहित सामग्री लिई घरमै प्रदान गरेका छन ।
संजालका अध्यक्ष परमेश्वर महतोका अनुसार पुत्रवियोगमा रहेको श्यामको परिवारलाई संजालले केही खाद्यान्न सामग्री वितरण गरिएको जनाएको छ । स्थानिय संचारकर्मी धर्वेन्द्र कुमार यादवले श्यामको पिडाको बारेमा संजाललाई जानकारी गराएपछि उनीहरुको पीडामा थोरै भएपनि आफुहरु मलहम दल्ने प्रयासमा जुटेको अध्यक्ष महतोले बताए ।
वैदेशिक रोजगारको क्रममा कतार पुगेको एक मात्र २४ बर्षिय छोरा अनिल चौधरीलाई त्यहाँका सरकारले गत महिना मृत्युदण्ड दिएपछि श्यामका परिवार पुत्र वियोगमा रहदै आएका छन ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments