गौशाला त्रिभुवन मा.वि को एक शिक्षकको अश्लिलता ,केहि विद्यार्थीले छोडे विद्यालय,प्रधानाध्यापकद्वारा घटना दबाउने प्रयास
गौशाला,भदौ ३१ गते
महोत्तरीको गौशालामा रहेको त्रिभुवन मा.वि.मा अध्यापन गराउने एक शिक्षकले आफ्नै विद्यार्थीलाई गलत कार्य गर्न दबाद दिएको घटना बाहिरिएको छ ।
त्रिभुवन मा.वि.मा कक्षा २ अध्ययनरत मुस्लिम समुदायको एक ११ वर्षीय छात्रालाई सोहि विद्यालयमा वर्षौदेखि पढाउदै आइरहेको शिक्षक दिनेश प्रसाद सिंहले अश्लिल कार्य गर्न दबाद दिएको छात्राले आरोप लगाएकी छिन ।
शिक्षकले कक्षामा सम्पूर्ण विद्यार्थीहरुको अगाडी नै अपशब्द बोल्ने गरेका छन् ।पिडित छात्राले भनिन्, "यो शिक्षकले सधै बालिकाहरुलाई गलत नियतले हर्ने गरेका छन् । गृहकार्य जांच गर्ने बहानामा छात्राहरुको संवेदनशिल अंग छुने प्रयास गर्छन । साथै गृह कार्य नगरेको पाइएमा शिक्षकले “पछाडी फर्क ,कपडा खोलेर हिपमा हान्छु “ जस्तो अपशब्द प्रयोग गर्ने गरेका छन्।"
शिक्षक सिंहको यस्तो अश्लिल हर्कतले केहि विद्यार्थीले पढ्न समेत छोडेको अर्को एक १२ वर्षीय पिडित बालिकाले गुनासो गरिन । छात्राहरुले यस्तो नगर्नुस भनेर पटक पटक विन्ती गरेपनि शिक्षक सिंहले आफ्नो व्यवहार परिवर्तन नगरेकोले विद्यालय नै छोड्न बाध्य भएको ति बालिकाहरुले गुनासो गरे ।
बिहिबार पनि शिक्षक सिंहले त्यस्तो व्यवहार गरेपछि बालिकाले आफ्नो परिवारलाई बताएकी थिइन् । छात्राको परिवारले शिक्षक सिंहको गलत कार्यको गुनासो विद्यालयका प्रधानाध्यापक अमोध साह समक्ष लिएर जादा उक्त घटनालाई ढाकछेप गर्ने प्रयास गरेको पिडितको परिवारले आरोप लगाएका छन् ।
प्रधानाध्यापकले "यो घटनालाई अगाडी नबढाउनुहोस् ,त्यो शिक्षकलाई म कारवाही गर्छु र शिक्षकको तर्फबाट माफी चाहन्छु" भन्दै घटना लुकाउने प्रयास गरेको पिडित परिवारले बताए ।
दोषी शिक्षकले गौशाला बजारमा रक्सिको पसल वर्षौ देखि चलाउदै आइरहेको र आफुले पनि रक्सि खाने गरेको उनका छरछिमेकी बताए ।
यता दोषी शिक्षकले पिडित बालिकासमक्ष हात जोडेर पटक पटक माफी मागेका छन् । उनले भने "अब म यस्तो कार्य गर्दिन ,रक्सि पसल पनि छोडदिन्छु र यहाँबाट सरुवा गराएर गइहाल्छु ।"
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments