बाराको कलैयामा रेडियो बाराको उद्घाटन
उपेन्द्र पासवान
बारा , असोज १ गते
गढीमाइ ब्रोडकास्ट कम्पनी प्रा. लि. द्वारा संचालित रेडियो बारा १०६.६ मेगाहर्ज तराई बासीको ढुक - ढुकि रेडियो बारा हामी सबैको साहारा भन्दै रेडियोको उद्घाटन भएको हो ।
रेडियो बारा १०६.६ मेगाहर्जको मेनेजिङ डाइरेक्टर रमेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल रहेका थिए ।
विशिष्ट अतिथी बारा प्रहरी प्रमुख होबिन्द्र बोगटी, सशस्त्र प्रहरी बाराका प्रमुख राजेन्द्र थापा, पत्रकार महासङ बाराका अध्यक्ष रेशम तिवारीको रहेका थिए । अतिथि माओवादी केन्द्र कलैयाका नगर अध्यक्ष मुकेश साह, लोसपाको नेता जयप्रकाश साह, लोसपाको युवा नेता डा. कमरुलाह अन्सारी, अधिवक्ता एकरामुल हक अन्सारी, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बाराका सदस्य नरेन्द्र तिवारी, रेडियो कर्मी, विभिन्न मिडियाका पत्रकारहरु लगायतको विशेष उपस्तिथि रहेको थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले रिबन काटी रेडिको उदघाट्न गर्नुभएको थियो । सत्य तथ्य समाचार सम्प्रेषण गर्न र समाजमा भएको घटनाहरु उजागर गरि सम्बन्धित निकाय सम्म पुर्याउन आवाज बिहिनहरुको आवाज बन्नको लागि सफलताको शुभकामना सहित आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments