संविधान दिवसको अवसरमा बाल संजालद्वारा सडक नाटक सम्पन्न
निरन्जन कुमार साह
गौशाला ,असोज ३ गते
महोत्तरीको गौशाला नगरपालिकामा संविधान दिवसको अवसरमा नगर स्तरीय बाल संजालद्वारा सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।
गौशाला नगरपालिका वडा न.५ घैला बजार स्थित सोमबार बाल संजालद्वारा सडक नाटक गरिएको हो ।
कार्यक्रममा बाल हिंसा ,छोरीलाई शिक्षा जरुरि जस्ता विषयलाई केन्द्रित गरि बालबालिकाहरुले नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रमको मूल नारा छोरा छोरी दुबैलाई समान व्यवहार गरौ रहेको थियो ।
नगर स्तरीय बाल संजाल गौशालाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सेभ द चिल्ड्रेनले आर्थिक सहयोग र सामुदायिक परिवार कल्याण संघ (सिएफडब्लुए ) ले समन्वय गरेको हो । त्यस्तै कार्यक्रममा गौशाला नगरपालिका वडा न .५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,संजालका सदस्यहरु, सिएफडब्लुए प्रतिनिधिहरु र विभिन्न बालबालिकाहरुको सहभागिता रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments