गृह मन्त्रि साहद्वारा सुधार गृह निरीक्षण
ममता शर्मा
गौशाला ,असोज ७ गते
मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित निर्माणाधीन लागु औषध दुर्व्यसनी सुधार केन्द्रको निरीक्षण गरेका छन् ।
शुक्रबार गृह मन्त्रि साहले निरीक्षण गरेका सुधार गृहको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको मन्त्रालयका प्राविधिक इन्जिनियरले जानकारी दिए । सुधार गृह निर्माणको लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएकोमा ८५ लाखमा टेन्डर परेको उनले बताए । एस. टि. कन्स्ट्रक्सनले यसको निर्माण जिम्मा लिएको हो । जसमा प्लास्टर ,तेश्रो तल्ला निर्माण कार्य भईरहेको छ । करिब ३ महिना भित्र निर्माण कार्य सम्पन्न हुने उनले बताए ।
अब केहि प्रतिशत मात्र काम गर्न बाकी रहेको यो सुधार गृह मन्त्रि साहले २०७८ साल माघ २७ गते शिल्यान्यास गरेका थिए । महोत्तरीमा लागु औषध सेवनकर्ता बढ्दै गएकोमा उक्त सुधार केन्द्रले कुलतमा फसेकालाई पुन : लागु औषध मुक्त जीवनमा फर्काउने अभिप्रायका साथ सुधार गृह खुल्न लागेको मन्त्रि साहले बताए । यस सुधार गृहको संचालन पश्चात लागु औषध दुर्व्यसन छोडाउन अन्य जिल्ला धाउने समस्या नरहने उनले बताए । आवश्यक परेमा थप बजेट यसको लागि विनियोजन गरिने र वेटिंग हल ,भान्छा घर ,बस्ने घर छुट्टै निर्माण हुने उनले बताए ।
साथै सुधार गृहको नाम सहिद शेखर स्मृति सुधार गृह रहने मन्त्रि साहले जानकारी दिए ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
3 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
12 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
29 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments