स्वतन्त्र उम्मेदवार यादव माओवादी पार्टीमा प्रवेश
बिरगंज,
असोज ,०८
पुर्व जनता समाजवादी पार्टी तथा विरगंज वार्ड न. १८ का स्वतन्त्र उम्मेदवार नरेश यादवलाई नेकपा ( माओवादी केन्द्र ) का केन्द्रिय सदस्य रहबर अन्सारीको पहलमा माओवादीमा प्रवेश गरेका छन् ।
शनिबार प्रचण्ड निवसमा खुमलटार आयोजित कार्यक्रममा उनिहरुलाई नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा खादा र माला लागाएर स्वागत गरेका छन् । अब बिरगंजमा माओवादी पार्टी प्रति जनताको आकर्षक बढेको छन् । बिरगंज वार्ड न :१८ निवासी पुर्व जसपा तथा स्वतन्त्र उम्मेदवार नरेश यादव र लालबाबु र नेपाली काग्रेसका पन्नालाल पटेल, सोनालाल पटेल र रकेश यादव लगायतका नेताहरु माओवादीमा प्रवेश गरेका छन् ।
सथै पार्टी प्रवेश गर्ने क्रममा पार्टीका नेताहरु नेकपा (माओवादी केन्द्र ) का उपमहासचिव मातृका प्रसाद यादव, स्थाई समिति सदस्य उर्मिला अर्याल, केन्द्रिय सदस्य रहबर अन्सारी ,बिरेन्द्र यादव,तेक बहादुर शाक्या र मधेश प्रदेश सदस्य सलाउदिन अहमद , किसमोहन यादव सहभागीता रहेको थियोे ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments