जानकी एकेडेमीक हस्पिटल प्रालिमा नेपाल सरकारद्वारा संचालित आमा सुरक्षा कार्यक्रम निशुल्क सुचारु
निरन्जन कुमार साह
गौशाला ,असोज ८ गते
जानकी एकेडेमीक हस्पिटल प्रालिमा नेपाल सरकारद्वारा संचालित आमा सुरक्षा कार्यक्रम निशुल्क सुचारु भएको छ ।
जानकी एकेडेमीक हस्पिटल प्रालिले महोत्तरीको क्षेत्र नम्बर४ अन्तर्गत अनेक तरहका सेवा सुविधा सुचारु गर्दै आइरहेको छ ।
२०७८ सालमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हातबाट समुद्घाटन भइ आजसम्म अनेक सेवा सुविधा सुचारु हुदै आइरहेको छ ।
शनिबार देखि आमा सुरक्षा कार्यक्रम पनि निशुल्क रुपमा संचालन हुने पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादवले जानकारी दिए ।
महोत्तरीको क्षेत्र नम्बर १ को लागि बर्दिबास , क्षेत्र न. २ को लागि जनकपुर ,क्षेत्र न.३ को लागि जलेश्वरमा स्वास्थ्य सेवा सुविधा उपलब्ध भएपनि क्षेत्र न. ४ सेवाबाट बन्चित भएको कारणले जानकी एकेडेमिक हस्पिटल प्रालिले अनेकौ सेवा सुविधा थोरै शुल्कमा यहाँका जनसमुदायलाई सेवा दिने उद्देश्य बोकी आगाडी बढिरहेका छन् ।
सोनमा गाँउपालिकाको पुर्व अधक्ष्य राजकुमार यादवको संयोजकत्वमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव , पुर्व कानुन तथा राज्य मन्त्रि सरोज कुमार सिंह र विभिन्न पालिकाहरुको नगर प्रमुख ,उपप्रमुख, वडा अध्यक्ष , स्वास्थ्य शाखाको अधिकृत , प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments