रोट्रऱ्याक्ट क्लब अफ बर्दिवासको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
बर्दिवास ,असोज ९ गते
रोट्रऱ्याक्ट क्लब अफ बर्दिवासको आयोजनामा वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ।
उक्त कार्यक्रम वडा नं ३ का सम्पुर्ण विद्यालयहरूलाई समेटिएर गरिएको कार्यक्रम थियो । जसमा कक्षा ७,८,९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो। पछिल्लो समयमा रोट्रऱ्याक्ट क्लबले विशेष गरेर विद्यार्थीहरुको लागि भनि विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
यस कार्यक्रमको मुख्य उदेश्य भनेको नै कोभिड पछि विद्यार्थीहरुमा अध्ययन गर्ने बानी हराउदै गएको र त्यसलाई पुन पहिला जस्तै अवस्थामा वा पहिले भन्दा अझ उत्कृष्ट बनाउने अभिप्राय रहेको र विद्यालय विद्यालय विच स्वस्थ प्रतिस्पर्धा पनि गराउने रहेको रोट्रऱ्याक्ट क्लब अफ बर्दिवासका अध्यक्ष बिजय पोखरेलले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा प्रथम श्री जनता माध्यमिक विद्यालय गौरिडाँडा , द्वितीय श्री दुधेश्वरी आधारभुत विद्यालय रजवास र तृतीय स्थानमा श्री राष्ट्रिय आधारभूत विद्यालय भब्सी भएका थिए । उक्त कार्यक्रममा बर्दिवास टुर्स एण्ड ट्राभल्स र रोटरी क्लब अफ बर्दिवासको सहयोग साथै कार्यक्रम गर्ने स्थान दिएर श्री जनता माध्यमिक विद्यालय गौरिडाँडाले सहयोग गरेको कार्यक्रममा संयोजक एवम रोट्रऱ्याक्ट क्लब अफ बर्दिवासका उपाध्यक्ष नारायण राज अधिकारीले जानकारी दिनु भएको छ।
कार्यक्रम भव्य र उत्कृष्ट भएको भन्दै विद्यार्थीद्वारा खुसी व्यक्त गरेको शिक्षकहरुको भनाइ थियो। रोट्रयाक्ट क्लब अफ बर्दिवासले रक्तदान, वृक्षारोपण , सरसफाई, जनचेतना अभियान, शैक्षिक सामग्री सहयोग साथै स्वस्थ्य क्षेत्रमा विभिन्न तरिकाले कार्यक्रम गर्दै आईरहेको आयोजक टिमले जानकारी दिएको छ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments