इलाका प्रहरी कार्यालयद्वारा गौशालाको धार्मिक स्थलमा सरसफाई (फोटो फिचर )
ममता शर्मा
गौशाला ,असोज १० गते
महोत्तरीको गौशालामा इलाका प्रहरी कार्यालय गौशालाले सरसफाई कार्यक्रम गरेको छ ।
गौशाला नगरपालिका वडा न.५ स्थित सरसफाई अभियान अन्तर्गत जल्पा माई मन्दिर ,दुर्गा मन्दिर ,निगौल चोकको दुर्गा मन्दिर ,राम जानकी मन्दिरमा सोमबार इलाका प्रहरी कार्यालय गौशालाको आयोजना र रेडियो जुनतारा १०३.४ मेगाहर्जको सहकार्यमा सरसफाई गरिएको छ ।
चाडपर्वहरु नजिकिए सँगै बजारमा फोहोरमैला बढेको तथा सरसफाई सम्बन्धि जनसमुदायमा सचेतना जगाउने उद्देश्यले सरसफाई गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दए ।
मिश्रले भने ,"हिन्दुहरुको महान चाड दशैँ ,दिपावली तथा छठ पर्व नजिकिएकोले बजार धेरै फोहोर र वातावरण दुषित हुने भएकोले हरेक नागरिकले आफ्नो कर्तव्य आफ्नो घर अगाडिको सरसफाई आफैले गरि स्वच्छ अभियान चलाउनुपर्छ । समाजका अगुवाहरु, संचार कर्मी ,सुरक्षा कर्मी ,नेपाल सरकारका कर्मचारीहरुले सार्वजनिक स्थल मठ मन्दिर ,पाटी पौवा ,मस्जिद जस्ता धार्मिक स्थलहरुमा कम्तिमा महिनामा एक पल्ट सरसफाई गर्नु जरुरि छ । अनि मात्र बन्छ स्वच्छ गौशाला ,हरियो गौशाला ।"

इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख रंजन मिश्रको संयोजकत्वमा गरिएको सरसफाई कार्यक्रममा गौशाला नगरपालिका वडा न.५ क वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,रेडियो जुनताराका संचालक निरन्जन कुमार साह ,रेडियोका सहकर्मीहरु र विभिन्न प्रहरी जवानहरुको सहभागिता रहेको थियो ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments