गौशालामा कुमारी कन्याहरुको कलश यात्रा ,हजारौंको सहभागिता
मनिषा कुमारी
गौशाला , असोज १० गते
आज घटस्थापनाको दिन महोत्तरीको गौशालामा कुमारी कन्याहरुको कलश यात्रामा हजारौंको सहभागिता देखिएको छ ।
गौशाला नगरपालिकामा कुमारी कन्याहरुले कलश बोकी पश्चिममा रहेको मरहा खोलाबाट गौशालाको जिरोमाइल ,निगौल चोक हुदै राम मन्दिरमा अर्पण गरेका छन् ।
दुर्गा मेला समितिको अनुसार बिहानै नजिकै रहेका माण्डवी तटमा पुगी कुमारी कन्याहरु पवित्र जल सहित पूर्ण कलश नव निर्मित दुर्गा मन्दिरको प्रांगणमा राखिएको छ । कलश यात्रामा कुमारी कन्याको सहभागिता पाच हजार भन्दा बढी रहेको थियो गत वर्ष भन्दा यो वर्ष कलश यात्राको सहभागितामा वृद्धि भएको देखिएको छ ।
शान्तिपूर्ण ढंगले कलश यात्रा सम्पन्न भएको र कलश यात्रामा सहाभागी कुमारी कन्याहरुलाई खाजाको प्याकेट दिई बिदाई गरेको छ ।
आज देखि महोत्तरीको प्रख्यात र शक्तिशाली श्रद्धा बोकेको सोनामाई मन्दिरमा १० सम्म भुत मेला लाग्ने गर्दछ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments