श्रीमान पक्राउ श्रीमतीको हत्या आरोपमा 

4 वर्ष पहिले प्रकाशित

(2079-06-12 B.S.)

3472 पटक देखिएको

असोज, १२ 

श्रीमतीको  हत्या  गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।मंगलबार ३२ वर्षीया श्रीमती दुलारी सदाको हत्या गरेको आरोपमा  धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ मुसहर टोलका रेबिया सदालाई प्रहरीले पक्राउ गरेको हो ।
लागु पदार्थ सेवन गरी रेबियाले  आफ्नो  श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गरी हत्या गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीका  अनुसार दुलारीको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले दुलारीको श्रीमानलाई   मंगलबार पक्राउ गरेको हो ।
घटना स्थलबाट  हत्या गर्न प्रयोग गरिएको ढुंगाको सिलौटो र वियरको बोतल बरामद गरि ज्यान सम्बन्धि कसुरमा म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको  प्रहरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले