गौशालामा अध्यक्ष महताेद्वारा क्रिकेट खेलाडीलाई खेलकुद समाग्री हस्तान्तरण

4 वर्ष पहिले प्रकाशित

(2079-06-15 B.S.)

2590 पटक देखिएको

गणेश कुशवाहा 

गौशाला

स्व. नन्दलाल महतो स्मृति संस्थालाई महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकका वडा न. ११ का वडा अध्यक्ष रामपृत महतो कोइरीले एक सेट क्रिकेट खेलकुद सामाग्री हस्तान्तरण गरेका छन ।

गौशाला नगरपालिका वडा नम्बर १० स्थित रहेको खेल मैदानमा शनिवार देखि हुन लागेको स्व. नन्दलाल महतो स्मृति टि–ट्वान्टी क्रिकेट टुनामेन्टका लागि खेल सामाग्री हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष महतोले सो–संस्थालाई व्याट, क्रिकेट बल, Knee Pad, Hand Glove, Bicket, Batting Leg-Guards, Batting Helmet सहितका खेलकुद सामाग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष देव नारायण महतोले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

12 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

22 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

29 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले