उत्पिडित तथा दलित संगठनको मधेश प्रदेश अध्यक्षमा पासवान

4 वर्ष पहिले प्रकाशित

(2079-06-16 B.S.)

2656 पटक देखिएको

पवन प्रसाद साह

राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन उत्पिडित तथा दलित संगठनको मधेश प्रदेश अध्यक्षमा विजय कुमार पासवानलाइ मनोनयन गरिएको छ।

उत्पिडित तथा दलित संगठनको बसेको बैठकको निर्णयले संगठनका केन्द्रिय अध्यक्ष अमर आर्याले मधेश प्रदेशको अध्यक्षमा विजय कुमार पासवानलाइ नियुक्त गरेका हुन्। नियुक्त भएका पासवान वीरगंज महानगरपालिका वडा नं २३ (प्रसौनी विर्ता) निवासी हुन।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा(क) को अध्यक्ष पदमा समेत रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले