अपरान्ह १२ बजे सम्म सवै पसल खुल्ने सहमती
जनकपुरधाम, जेठ २३ :
धनुषाको व्यापार जगत र प्रशासन बिच अपरान्ह १२ बजे सम्म व्यापारी प्रतिष्ठान खोल्ने सहमती भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानिय प्रशासन, जनकपुरधाम उद्योग बाणिज्य संघ र धनुषा चेम्वर अफ कर्मश बिच सहमती भएको हो ।
बैठकमा सहभागी संघका महासिचव जितेन्द्र महासेठका अनुसार विहान ५ बजे देखि अपरान्ह १२ बजे सम्म सम्पुर्ण पसलहरु खोल्ने सहमती भएको बताए । यद्यपि सैलुन, जिम सेन्टर, सिनेमा घर, होटल, रेष्टुरेन्ट सहितका भिडभाड हुने प्रतिष्ठानहरु भने यथावत बन्द नै रहेको उनले बताए ।
यस अघि व्यावसायीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघले कर बारे सरकारी निर्णय र बन्दका कारण व्यापारीहरुमा पर्न गएको असर र प्रभावलाई मध्यनजर गर्दै नियम सहित पसल खोल्ने वातावरण बनाउन स्थानिय प्रशासनलाई आग्रह गर्दै आएका थिए । विहिवार व्यापारी उपर प्रहरीद्वारा कुटपिट भएपछि स्थानिय प्रशासन माथी पुनः दबाब थपिएको थियो ।
कोरोना भाइरस कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारद्वारा जारी निरन्तर ७४ दिन सम्मो लकडाउनका कारण व्यापारीहरु सास्ती भोग्दै आएका थिए । यस सहमतीले केहि राहत भने हुने भएको छ । यद्यपि समाजिक दुरी, सुरक्षा समाग्री जस्तै गलभ्स, सेनिटाइजर, मास्क सहितका उपायहरु अपनाउनै पर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । जथाभावी पसल खोलेर भिडभाड नर्गन र नबुझेका कुरा संघ, कर्मश अथवा प्रशासनसंग बुझेर मात्र अगाडि बढन् समेत उनको आग्रह थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, संघका अध्यक्ष ललित कुमार साह, कर्मश धनुषाका अध्यक्ष विजय प्रसाद साह सहित दुबै संंस्थाका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
3 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
6 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments