स्व. नन्दलाल महतो स्मृति टी-२० क्रिकेट टुर्नामेन्टमा सोनमा तरहारी ३ विकेटले विजय

4 वर्ष पहिले प्रकाशित

(2079-06-25 B.S.)

5159 पटक देखिएको

गणेश कुशवाहा,गौशाला ।

स्व. नन्दलाल महतो स्मृति टी-२० क्रिकेट टुर्नामेन्ट फाईनल खेल वडा नं. १० फिल्डमा २०७९ असोज १५ गते देखि सुरु भएको थियो ।

स्व. नन्दलाल महतो स्मृतिद्वारा टी-२० क्रिकेट टुर्नामेन्ट फाईन खेलमा निगौल र सोनमा तरहारी प्रवेश गरेका थिए । निगौल Vs सोनमा तरहारी आज २०७९ असोज २५ गते मंगलबारका दिन फाइनल खेल भएको छ ।

स्व. नन्दलाल महतो स्मृतिद्वारा T-20 क्रिकेट टुर्नामेन्ट खेलको सभापति राज कुमार श्रेष्ठ ,प्रमुख अतिथि महोत्तरी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका जसपाका उम्मेदवार रामश्रेष्ठ महतो ,विशिष्ट अतिथि गौशाला नगर उप-प्रमुख रेणु महतो , महोत्तरी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार विष्णु लामा ,अथितिको रुपमा गौशाला नं.वडा १० का वडाअध्यक्ष विष्णु कुमार महतो (मुकेश कुमार महतो ) , वडा नं. ११ वडा अध्यक्ष राम पृत महतो कोइरी गौशाला वडा नं. १० भुपु वडाअध्यक्ष सेक मोहम्द जलिल , कान्तिबजार प्रहरी चौकीका प्रहरी असई शम्भु महतो ,गाउँका बुद्ध जिवि ,युवा खेल प्रेमिहरु र विभिन्न मिडियाका संचारकर्मिको उपस्तिथिमा सुरु भएको थियोे ।

निगौलले टस जितेर पहिलो ब्याटिङको लागि फिल्डमा उत्रेका थिए । निगौल १७ ओभर ८ विकेटको नोक्सानमा ७२ रन मात्र बनाउन सफल भएका थिए । ६ रनको लक्ष्य पुर्‍याएको सोनमा तरहारी ७ विकेट को नोक्सान ७६ रन बनाएर विजय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

15 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

11 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

11 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

1 वर्ष पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

1 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

2 वर्ष पहिले