गौशलामा निशुल्क आखाँ उपचार स्वास्थ्य शिविर
निरन्जन कुमार साह
गौशाला , असोज २५ गते
महोत्तरीको गौशालामा निशुल्क आखाँ उपचार स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलबार गौशाला नगरपालिका वडा न.५ राम प्रा.वि . स्थित निशुल्क आखाँ उपचार स्वास्थ्य शिविर संचालन भएको छ ।
जसमा १६२ जनाले निशुल्क रुपमा आखाँको उपचार गराएका छन् ।
जानकी आखाँ अस्पताल जनकपुर र सामुदायिक आखाँ अस्पताल गौशालाको आयोजना र गौशाला नगरपालिकाको सहयोगमा निशुल्क आखाँ उपचार शिविर संचालन गरिएको हो ।शिविरमा उपचार गराउने मध्य मोतिबिन्दुको समस्या देखिएको ५३ जनालाई जनकपुरमा निशुल्क रुपमा अपरेशन गरिने गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए । साथि ति व्यक्तिहरुलाई जनकपुर आवतजावतको खर्च पनि नगरपालिकाले नै व्यहोर्ने उनले बताए ।

उनीहरुको मोतिबिन्दुको अपरेशन जनकपुरको श्री जानकी आखाँ अस्पतालमा हुने उनले बताए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments