विरगंज महानगरपालिकाको बजार व्यवस्थापन समितिद्वारा अनुगमन, गुणस्तरहिन समानहरु नष्ट

4 वर्ष पहिले प्रकाशित

(2079-06-28 B.S.)

2844 पटक देखिएको

पवन प्रसाद साह

विरगंज , असोज २८ गते 

विरगंज महानगरपालिका को बजार ब्यवस्थापन समिति द्वारा अनुगमन गुणस्तरीयहिन समानहरु नष्ट भएको समाचार प्राप्त भएको छ।

विरगंज महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितीको संयोजक, उपमेयर इम्तियाज आलमको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधिहरु विरगंज महानगरपालिका कार्यपालिका सदस्य तथा बजार व्यवस्थापन तथा अनुगमन समितीका सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास,गुणस्तर तथा नाप तौल कार्यालयको प्रतिनिधि आनन्द कुमार गुप्ता,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि गौरीशंकर प्रसाद गुप्ता,जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि मीन बहादुर रमौली, विरगंज उद्योग बाणिज्य संघका प्रतिनिधि मनोज कुमार दासको उपस्तिथिमा विरगंज महानगर बजार अन्तर्गत होटेल मैजबानी, क्याफे मोका, होटेल बिकानेर, होटल अनमोल,होटल डाउन टाउन पिज्जामा अनुगमन गरिएको थियो।

जसमध्ये क्याफे मोका मा गुणस्तरीयहिन पाउरोटी पाएको र त्यो पाउरोटी नस्ट गरियो र डाउन टाउन पिज्जामा पेप्सी कोला एक्सपायर्ड  भेटियो र त्यो पेप्सी पसलको अगाडी नै नष्ट गरियो र बाकी सबै पसल र होटेलहरुमा गुणस्तरयुक्त समान बिक्री वितरण गर्न आदेश दिईयो र यदि आदेश विपरित काम भयो भने सबै लाई आउने दिनहरुमा कारवाही  हुनेछ भनी जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले