यसरि मनाइयो गौशालामा आज ६७ औं प्रहरी दिवस
गौशाला असोज २९ गते
महोत्तरीको गौशालामा इलाका प्रहरी कार्यालयले ६७ औं प्रहरी दिवस मनाएको छ । शनिबार प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय गौशालाले गौशाला नगरपालिकामा अवस्थित विभिन्न धार्मिक स्थलहरुलाई सरसफाई गरि प्रहरी दिवस मनाएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्र ,गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता लगायत कार्यालयका विभिन्न तहका प्रहरी जवानहरुको सहभागिताको साथमा सरसफाई गरि प्रहरी दिवस मनाइएको छ ।
प्रहरी निरीक्षक रंजन मिश्रले जनसमुदायमा सरसफाई सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गौशालाका विभिन्न स्थलमा सरसफाई गरिएको जानकारी दिए ।

त्यस्तै गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताले सम्पूर्ण प्रहरीहरुलाई प्रहरी दिवसको शुभकामनाको साथै यस कार्य प्रति आभार व्यक्त गरेका छन् । उनले भने , “प्रहरी निरीक्षक रंजन मिश्र जहिले देखि गौशालामा आउनुभयो ,त्यसबेला देखि नै यहाँ शान्ति सुरक्षा कायम भएको छ । जनसमुदायले इलाका प्रहरी कार्यालयबाट प्राप्त गर्ने सुविधा सजिलैसंग प्राप्त गर्न सकेका छन् ।”
आगामी दिनहरुमा पनि गौशाला नगरपालिकामा प्रहरी र जनसमुदायबीचमा आपसी समन्वय कायम हुने गुप्ताले आशा विश्वास व्यक्त गरेका छन् ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments