पर्सा क्षेत्र नं १ (क) का राप्रपाका उम्मेदवार अनिल कुमार कुशवाहा को हुन् र भोट किन दिने ?
पवन प्रसाद साह
पर्सा निर्वाचन क्षेत्र नं १ (क) बाट राष्ट्रिय प्रजातन्त्र पार्टी चुनाव चिन्ह (हलो) छाप बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार अनिल कुमार कुशवाहा युवा नेताको साथ साथै एक योग्य शिक्षित व्यक्ति हुन।
उनि जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं २१ लिपनीबिर्ता (परवानिपुर) निवासी हुन्। युवा नेता कुशवाहा २०१८ सालमा MBA उतिर्ण गरेका हुन् । साथै ५ बर्ष experience in corporate world मा पनी कार्य गरको व्यक्तित्व हुन्। सिप्रदी ट्रेडिङ कम्पनी को EX- Sales officer को काम छोडेर एक असल राजनितिकको पहिचान दिलाउन आएका हुन्।
बालबालिका भविष्यका कर्णधार हुन् भन्ने मुल नाराका साथ युवा नेता कुशवाहाले अतिविपन्न गरिब पिछडिएका बालबालिकालाइ स्टेसनरी सामग्री तथा स्कुले ब्याग बितरण गर्दै आएका चिरपरिचित नाम कमाएका युवा नेता हुन।
दिनदुखी र गरिब अतिविपन्न वर्गका व्यक्तिहरूको दुख सुखमा सधै सहयोग गरिरहने एक असल युवा नेता हुन। साथै पार्टीका मुख्य एजेण्डा जस्तै अभिभावकीय संस्थाको रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, प्रदेश खारेजी. केन्द्र र बलियो स्थानीय तह, स्वधर्म सम्भव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र मुल एजेण्डा रहेको बताएका छन्।
युवा नेता कुशवाहाको भनाइ अनुसार उनको उम्मेदवारी रिपोर्ट कार्ड जस्तै हरेक वर्ष जनतामा जानु एउटा अभिभावक रुपमा सही गराउन कुन विकास कमजोरी कम भयो ,कुन विकासमा जरुरि छ, कुन विकास अगाडी बढाउनु भनेर म सँग सहि गराउन सक्नु हुन्छ भनि उनको भनाई छ।
त्यसतै आम लेबरको कमाइ भन्दा डक्टर को फि छ, स्कुल को फि छ,गाडि भाडा छ, पेट्रोलको रेट छ त्यसमा उनले बिना कुनै सरकारी पैसा लिइ एउटा योजना जतिको पैसा लगानि छ पहिला देखी नै हुदै खेरी त्यति नै लगानीमा उनि त्यो जति त्यसको मुल्य छ त्यसलाइ न्युनतम गराउन प्रतिबद्धता गरेका छन्।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments