जसपाका अभिषेक यादवको चुनावि मैदानमा ठुलो चर्चा
नबिन निर्भय यादव
सप्तरी –४ (ख) बाट जसपाका अभिषेक यादवले उम्मेदवारी दिन बितिकै बोदेबरसाईन नगरपालिकामा युवाहरूमा खुशी छाएको छ।
निर्वतमान सांसद समेत रहेका यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट जसपा एमाले गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन । यादव क्षेत्रका नेता कार्यकर्ता तथा समर्थक सहित सप्तरीको खडक नगरपालिकाको कल्याणपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगि उम्मेदवारी दर्ता गराएका थिए ।
२०७४ को निर्वाचनमा उनी सप्तरी ४ (ख) मा कांग्रेसका जिल्ला नेता विबेकानन्द झालाई पराजित गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०७४ मा निर्वाचित भए पश्चाताप नगरपालिकालाई स्वर्ग नगरि कसरी बनाउने , बिषय लिएर चिन्तित हुँदै गएका थिए । संघीय देखि प्रदेश सम्म बोदबरसाईन नगरपालिकाको गुनगान गर्दै, केही वर्ष पश्चात सडक निर्माण तिर जोड दिएको थियो। उनको योगदान प्रति बोदबरसाईन नगरपालिकाको युवाहरू बिकास प्रेमि युवा नेता भनेर सम्बोधन गर्न थालेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments