सम्सीमा स्वयंसेविकाहरुलाई मतदाता तालिम प्रदान

4 वर्ष पहिले प्रकाशित

(2079-07-17 B.S.)

3821 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी, कार्तिक १७ गते

महोत्तरीको सम्सी गाउँपालिकाले स्वयंसेविकालाई मतदाता शिक्षा तालिम प्रदान गरेको छ। गाउँपालिकाले गाउँको सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मतदाता तालिम प्रदान गरेको हो।

मतदान गर्ने तरिका, राजनीतिक दलहरुको चुनाव चिन्ह, स्वतन्त्र उम्मेद्वारहरुको निर्वाचन चिन्ह, सही तरिकाबाट मतदान गर्ने तरिका, मतदाताले मतदान गर्दा बिग्रने अवस्था, मतदाताले प्रतिनिधि सभा देखि प्रदेश सभा सदस्य सम्मलाई मतदान गर्ने सही तरिका, मतपत्र पट्याउने र राख्ने तरिका बारेमा तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष रामनाथ यादवले जानकारी दिए ।

तालिममा गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष अनिता कुमारी, प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र लगायत विभिन्न महिला स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले