रा.प्र.पा बीरगंज महानगर अध्यक्ष सरार्फ तथा युवा संगठन पर्सा अध्यक्ष चौरसिया नेपाली कांग्रेसमा  प्रवेश

4 वर्ष पहिले प्रकाशित

(2079-07-25 B.S.)

3062 पटक देखिएको

वीरगंज/२५ कार्तिक

पवन प्रसाद साह 

राष्ट्रिय प्रजातन्त्र पार्टी बीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ तथा राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन पर्साका अध्यक्ष राजाबाबु चौरसियाले (रा. प्र. पा.) पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पुर्व गृहमन्त्री विमलेन्द्र निधिद्वारा तथा पर्सा जिल्लाका बहु-चर्चित नेता केन्द्रिय सदस्य पुर्व मन्त्री अजय चौरसिया तथा नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी कन्चन झाको बिशेश उपस्थितिमा र नेपाल विद्यार्थी संघ पर्साका सभापति इन्जिनियर रमेस कुमार यादव तथा नेपाल विद्यार्थी संघ पर्साका पुर्व उप-सभापति साबिर हुसैनको विषेश पहलमा रा. प्र. पा. का बीरगंज महानगर अध्यक्ष जलेश्वर सर्राफ र उहाँका सम्पुर्ण बिरगंज महानगर कार्यसमिति समेत आफ्नो पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा पार्टी प्रवेश गरेका  छन् ।

विगतमा मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका जलेश्वर सरार्फ मधेसी नेताहरूको हविगत हेरेर असन्तुष्ट रहदै आएका सरार्फ राष्ट्रिय प्रजाततन्त्र पार्टीका महाधिवेशन प्रतिनिधि रहदै हाल नगर अधिवेशनबाट बिरगंज महानगर अध्यक्षको हैसियतमा काम गर्दै आईरहेका थिए।

पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्ग्देन पनि कमल थापा कै लाईन हिडन थालेपछि सरार्फ थुप्रैपटक लिङ्ग्देनलाई सचिन आग्रह गर्दा समेत आफ्नो क्षेत्रमा दोहोरो नागरिक नरेश साहलाई प्रतिनिधि सभाका उम्मेदवार क्षेत्र न:-२ मा टिकट दिएकोमा सरार्फले विरोध समेत जनाउदै आईरहेका थिए।

नेपाल र नेपालीको भाग्य भविष्य अब नेपाली काङ्ग्रेस बाहेक अरु कसैले पनि निर्धारण गर्न नसक्ने ठोकुवा समेत गर्दै सरार्फ नेपाली काङ्ग्रेस पार्टी प्रवेश गर्नुभएको बताउनु भएकोछ। अबको आउँदा दिनहरुमा पुर्ण निष्ठा र इमानदारी पुर्वक रहेर पार्टीको वफादार सिपाही बनेर पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने समेत बताएका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका भातृ संगठन राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन पर्साका जिल्ला अध्यक्ष राजाबाबु प्रसाद चौरसिया समेत पार्टी परित्याग गरी आफ्नो सम्पूर्ण संगठनका सदस्य समेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले