गौशालामा कस्मेटिक पसलमा आगलागी हुँदा लाखौको क्षति

4 वर्ष पहिले प्रकाशित

(2079-08-07 B.S.)

3925 पटक देखिएको

मङ्सिर, ०७

मनिषा शर्मा 

महोत्तरीको गौशाला बजार दुर्गा मन्दिर नजिक रहेको श्रुति कस्मेटिक जेनरल स्टोरमा आगो लाग्दा लाखौको क्षति भएको छ ।

बुधबार साझ ६:०० बजे लाइन सर्किट सर्ट भएर आगो लाग्दा कस्मेटिक पसलमा रहेको कस्मेटिक सामग्रीहरु लाखौ मूल्य बराबरको जलेर नष्ट भएको छ ।

स्थानीय र गौशाला प्रहरीद्वारा आगो नियन्त्रणमा लिइएको छ । लाखौ मूल्य बराबरको क्षति भएको  इलाका प्रहरी  कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिएका छन्  ।

यस सम्बन्धमा थप विवरण आउन बाकी रहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले