डा. विरवंश बैठा एसियाइ प्रतिष्ठित पुरस्कार सम्मानित हुने
महोत्तरी । श्री आधुनिक राष्ट्रिय मा.वि .हेटौडाका पुर्व प्रधानाध्यापक तथा समाजसेवी विरवंश बैठा एसियाइ प्रतिष्ठित पुरस्कार २०२२/२०२३ बाट सम्मानित हुने भएका छन् । सो सम्मान बैठालाई द ग्लोरिअस अर्गनाइजेसन फर एसिलीरेटेड लिटरेसी संस्थाले प्रदान गर्न लागेको हो । यहि आउदो पुष २ गते दिल्ली र २६ औ मार्च २०२३ पन्जिम गोआमा उक्त संस्थाद्वारा आयोजना हुन लागेको सम्मान कार्यक्रममा बैठा पनि सम्मानित हुने भएका छन् ।

बैठाले शिक्षा क्षेत्रमा मात्र नभएर सामाजिक र राजनीतिक क्षेत्रमा बिशेष योगदान पुर्याएका छन् । साथै उनि भर्खरै बितेको मङ्सिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सर्लाहीको क्षेत्र न.२ मा हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी समेत दिएका छन् ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments