धनगढीमा निषेधाज्ञा जारी
मङ्सिर १६ :धनगढीमा जिल्ला प्रशासन कार्यालय कैलालीले जारी आदेशमा बिहीबार साँझ ७ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
बिहीबार बेलुका ७ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
बुधबार बिहान १० बजेतिर धनगढी उपहानगरपालिका–४ हसनपुर पिपलचौतारा सडकखण्डमा ग्रेडरले च्यापेर कक्षा ८ मा पढ्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीका अनुसार घरबाट विद्यालय जाँदै गरेकी मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत थिइन्। उनको मृत्यु भएपछि धनगढी बजारमा प्रदर्शन भएको थियो। अवस्था तनावग्रस्त भएपछि थप अराजक गतिविधि हुनबाट रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारीले बताए।
चालकको लापरबाहीका कारण चेतनाको मृत्यु भएको भन्दै विद्यार्थी र स्थानीयले विरोध जनाएका छन्। ग्रेडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
घटनास्थलमा रहेको बालिकाको शव अहिले भने सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।
आफन्तको सहमतिबिना घटनास्थलबाट उठाएर अस्पताल ल्याएको भन्दै स्थानीयहरूले सेती प्रादेशिक अस्पतालमा प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले घटनालाई लिएर आफन्तहरूले आक्रोश पोखिरहेको बताए। उनका अनुसार शव सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments