जन्तीको गाडी दुर्घटनामा मृत्यु भएकाहरुको पाँचैजनाको परिचय खुल्यो
मंसिर १७ गते ।
धनुषामा जन्तीको गाडी दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । इटहरीबाट जन्ती बोकेर फर्किँदै गरेको ना १ ज ८३९६ नम्बरको विङ्गर र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको पिकप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएकाहरुमा धनुषाको मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका २ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ७ ससौलाकी १३ वर्षीया सृजना साह, १८ वर्षीया मञ्जु साह र गाडी चालक धनुषाको धनौजी गाउँपालिका ४ का २५ वर्षका अब्दुल मन्सुर छन् । सृजना र मञ्जु दिदी बहिनी हुन् भने रुवी र एस फूपू भतिज रहेको परिवारजनाले जनाएको छ ।
दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।
मृतकहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
जन्ती महोत्तरीको पिपरा गाउँपालिका २ गमहरियाबाट इटहरी गएको थियो । त्यहाँबाट सोयम्बर सकेर फर्किदै गरेको जन्ती चढेको एक विंगर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ठक्कर खाएको पिकअप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments