महिला हिंसा विरुद्ध कार्यक्रम सम्सी गाउँपालिकामा सम्पन्न
निरन्जन कुमार साह
गौशाला , मङ्सिर २३ गते
महोत्तरी । महिला हिंसा बिरुद्धको कार्यक्रम १६ दिने अभियान अन्तर्गत आज सम्सी गाउँपालिकामा सम्पन्न भएको छ । शुक्रबार आयोजना गरिएको कार्यक्रममा सम्सी बजारभरि महिला हिँसा बिरुद्धको ठुलो र्याली निकालिएको थियो । र्यालीमा संदेश तथा जनचेतनामुलक नारा बाजी गरिदै सम्सी गाउँपालिका कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामनाथ यादव, कार्यालय प्रमुख गणेश चन्द्र मिस्र, गाउँपालिका उपाध्यक्ष लगायत स्वयंसेविकाहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा महिला हिंसा विरुद्धमा वक्ताहरुले आफ्नो विभिन्न बिचार राखेका थिए ।
त्यस्तै गाउँपालिका अध्यक्ष यादवले महिला हिंसालाई जीवनको घातक रोगले संज्ञा दिएका छन् । महिला हिंसा हाम्रो जीवन को ठुलो घातक रोग हो, उनले भने, "यसलाइ जरै देखि निर्मुल गर्नुपर्छ । यसले हाम्रो समाजलाइ बिस्तारै यो रोग ग्रसित गर्दै गइरहेको छ । महिला हिंसालाई रोक्न सबभन्दा पहिला महिलाहरुलाइ शिक्षा दिनुपर्छ र पुरानो रुढीबादी परमपरालाइ अन्त्य गरि महिलालाई अधिकार सम्पन्न बनाउनु पर्छ।"
जबसम्म महिला शिक्षित हुदैन तबसम्म यो हिंसा अन्त्य नहुने र यसलाई अन्त्य हामी सबै लागि पर्नुपर्ने उनको भनाइ छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments