गौशालामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
गौशाला , मङ्सिर २४ गते
लैंगिक हिंसा न्यूनीकरण गर्नको लागि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान संचालन गरिन्छ । समाजको पहिचान :लैंगिक हिंसा विरुद्धको अभियान नाराको साथ आज गौशाला नगरपालिकामा १६ औ दिन सम्पन्न गरिएको छ ।
शनिबार गौशाला नगरपलिकाको आयोजनामा गरिएको कार्यक्रममा गौशाला बजारभरि लैंगिक हिँसा बिरुद्धको नारासहित ठुलो र्याली निकालिएको थियो । र्यालीमा संदेश तथा जनचेतनामुलक नारा बाजी गरिदै गौशाला नगपलिकामा रहेको श्री त्रिभुवन मा.वि. मा कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा गौशाला नगरपालिकाको नगर उप-प्रमुख रेणु महतो ,नगरपालिकाका कर्मचारीहरु, स्वयंसेविकाहरु, शिक्षिक र बिधार्थिहरुको उपस्थित रहेको थियो ।

त्यस्तै नगरपालिकाका नगर उप-प्रमुख रेणु महतोले लैंगिक हिंसालाई अन्त्य गर्नको लागि हामीले सबभन्दा पहिला घरबाट नै सुरु गर्नुपर्ने बताउनुभयो । जबसम्म महिला शिक्षित हुदैन तबसम्म यो हिंसा अन्त्य नहुने र यसलाई अन्त्य गर्नको लागि हामी आजै देखि लागिपर्नु पर्ने उहाँको भनाई थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments