भानुभक्तलाई गौशाला नगरस्तरिय हाजिरीजवाफको उपाधि
कान्तिबजार, मंसिर २५ गते ।
महोतरीको कान्तिबजारमा ‘सुशासनकालागि मेरो जवाफ’ नारा सहित आयोजित नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपभाधि भानुभक्त एकेडेमि रामनगरले जितेको छ ।
राष्ट्रिय माध्यमिक विद्यालय कान्ति बजारमा सामुदायिक विकास युवा क्लब, कान्तिबजार परडियाको अयोजनामा भएको हाजिरी जवाफ प्रतियोगिताको उपाधि भानुभक्त एकेडेमिले जितेको हो ।
प्रतियोगितामा मदर टेरेशा किडीकन्भेन्ट स्कुल द्धितीय र जनता माध्यमकि विद्यालय भरतपुर खोर तृतीय भएको हो । प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई कप, प्रमाण पत्र र विद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको छ ।
गौशाला नगरपालिकाकी उप प्रमुख रेनु कुमारी महातेले विजयी विद्यार्थीहरुले पुरस्कार वितरण गरेका थिए । विद्यार्थीहरुको क्षमता अभिबृद्धिकालागि अतिरिक्त क्रियाकलापले सहयोग पुग्ने भन्दै हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने सामुदायिक विकास युवा क्लाबलाई उप मेयर महतोले धन्यवाद दिइन ।
क्लबका अध्यक्ष सन्तोष कुमार सिंहको अध्यक्षतामा भएको हाजिरीजवाफ प्रतियोगितामा मावि रजखोर, त्रिभुवन माध्यमिक विद्यालय, मदर टेरेशा किडीकन्भेन्ट, राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजार, जनता माध्उमिक विद्याल्य भरपुर खोर, माध्यमिक विद्यलाय बहादुरगंज, मावि भेडियाहि फुलकाहा , भानुभक्त एकेडेमि रामनगर, बीरेन्द्र मावि बेलगाछी, सरस्वती मावि भन्टाबारी, मावि नवराजपुर सहभागि भएका थिए ।
गौशाला नगरपालिकाका १६ माध्यमिक विद्यालयलाई सहभागिकालागि आमन्त्रण गरेपनि ११ विद्यालय मात्रै सहभागि भएको सामुदायिक विकास युवा क्लबका अध्यक्ष सिंहले बताए । सहभागि विद्यालय तथा विद्यार्थीहरुलाई शिक्षा प्रेमि रामचन्द्र सिंह कुशवाहा धन्यवाद ज्ञापन गरेका थिए ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
4 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
14 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
14 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
29 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments